FSU Pulchowk help travels for Vector 3.0
आज माघ २६, २७ र २८ गतेदेखि पश्चिमाञ्चल क्याम्पस, पोखरामा शुरू हुन गइरहेको राष्ट्रिय स्तरको भेक्टर प्रदर्शनीमा सहभागी हुन हाम्रो पुल्चोक क्याम्पसबाट स्ववियु सदस्य विशाल पौडेलको नेतृत्वमा ९५ जनाको सहभागिता रहेको छ। सहभागी सबै विद्यार्थीहरूलाई उच्च अनुभवसहित सफलताको हार्दिक शुभकामना।